सुर्खेतको हलकण्डरामा भएको जिप दुर्घटनामा १२ जना घाइते
khabarhub.com · Tue Jul 28 07:50:42 GMT 2026

कर्णाली – सुर्खेत लेकबेँसी नगरपालिका–५ र ६ को सिमानामा पर्ने हलकण्डरामा जिप दुर्घटना हुँदा १२ यात्रु घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)