सभामुखले गरे मुख्य सचेतक र सचेतकसँग छलफल
nepalpress.com · Tue Jul 28 07:50:26 GMT 2026

काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतक र सचेतकहरूसँग छलफल गरेका छन्।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल जारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)