साढे चार घण्टापछि खुल्यो मुग्लिन-नारायण सडक
onlinekhabar.com · Tue Jul 28 07:46:57 GMT 2026

१२ साउन, काठमाडौं । पहिरोले खसेर अवरुद्ध बनेको मुग्लिन-नारायणगढ सडकमा सवारी सञ्चालनमा आएको छ ।
पहिरोले अवरुद्ध भएको साढे ४ घण्टापछि सडक दुईतर्फ नै सञ्चालनमा आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)