सुनसरी घटनाको विरोधमा काठमाडौँमा प्रदर्शन (तस्बिरहरु)
nepalnews.com · Tue Jul 28 08:03:08 GMT 2026

काठमाडौँ। सुनसरीमा भएको हिंसात्मक झडपको विरोधमा हिन्दुवादीले काठमाडौँको माइती घरमा प्रदर्शन गरेका छन्।
घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै मंगलबार उनीहरुले नाराबाजी, प्ले–कार्डसहित प्रदर्शन गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)