'ड्रयागन' को एक्सन दृश्य छायांकनका क्रममा अभिनेता जुनियर एनटीआर घाइते
setopati.com · Tue Jul 28 08:01:00 GMT 2026

दक्षिण भारतीय अभिनेता जुनियर एनटीआर फिल्म छायांकनका क्रममा घाइते भएका छन्।
प्रशान्त नील निर्देशित प्रतिक्षित प्यान-इन्डिया फिल्म 'ड्रयागन' को एक्सन दृश्य सुटिङका क्रममा एनटीआरको काँधमा चोट लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)