यातायात कार्यालय विराटनगरद्वारा ४८ करोडभन्दा बढी राजस्व सङ्कलन
khabarhub.com · Tue Jul 28 07:59:05 GMT 2026

विराटनगर
– यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल ४८ करोड ९८ लाख २७ हजार १८७ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)