वर्षमान पुनले खोजे अन्तर जिल्ला र विदेशबाट मतदानबारे प्रष्टता
onlinekhabar.com · Tue Jul 28 08:03:35 GMT 2026

१२ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले नोटा, राइट टु रिकल, अन्तर जिल्ला र बिदेशबाट मतदानबारे प्रष्टता खोजेका छन ।
प्रस्तावित निर्वाचन आयुक्त गुरु वाग्लेको सुनुवाइको क्रममा उनले यसबारे प्रष्टता खोजेका हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)