फुटबलमा डेब्यू गर्दै टाइगर श्रोफ, मुम्बे एफसीको टोलीमा समावेश
onlinekhabar.com · Tue Jul 28 08:04:17 GMT 2026
१२ साउन, काठमाडौं । बलिउड अभिनेता टाइगर श्रोफ प्रतिष्ठित डुरान्ड कप फुटबल प्रतियोगिताबाट व्यावसायिक फुटबलमा डेब्यु गर्ने नजिक पुगेका छन् ।
भारतीय सञ्चारमाध्यम रेभस्पोर्ट्जका अनुसार १३५औं संस्करणको डुरान्ड कपका लागि टाइगर मुम्बे एफसीको टोलीमा समावेश भएका छन् । उनले पछिल्लो समय टोलीसँग नियमित प्रशिक्षण गरिरहेका छन् र समूह चरणको अन्तिम खेलमा मैदान उत्रने सम्भावना रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)