प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइमा सांसदहरूले सोधे- विदेशबाट मतदान सम्भव छ कि छैन?
setopati.com · Tue Jul 28 08:05:00 GMT 2026

संसदीय सुनुवाइ समितिमा आज प्रस्तावित निर्वाचन आयुक्त गुरूप्रसाद वाग्लेको सुनुवाइ भयो।
उनीमाथि सुनुवाइ समितिमा उजुरी नै परेको थिएन। उनी निर्वाचन आयोगमै काम गरेका पूर्वकर्मचारी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)