कानुन आयोग ऐन संशोधनको प्रक्रिया अघि बढाइँदै, मस्यौदामा सर्वसाधारणसँग सुझाव माग
himalpress.com · Tue Jul 28 08:09:54 GMT 2026

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘नेपाल कानुन आयोग ऐन, २०६३’ संशोधनको प्रक्रिया अघि बढाउँदै प्रस्तावित विधेयकको मस्यौदामा सर्वसाधारणसँग राय तथा सुझाव माग गरेको छ।
मन्त्रालयले सोमबार सूचना जारी गर्दै मन्त्रालयद्वारा सञ्चालित सुझाव पोर्टल (lawfeedback.moljpa.gov.np) मार्फत प्रकाशन भएको मितिले सात दिनभित्र आफ्नो राय तथा सुझाव उपलब्ध गराउन आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)