मानुन नमान्ने माफिया गिरोह ट्रम्पसँग वार्ता हुँदैन : इरान
bishowkhabar.com · Tue Jul 28 08:06:56 GMT 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौताका लागि कूटनीतिक प्रगति हुने ‘राम्रो सम्भावना’ रहेको बताएका छन् ।
अमेरिका र इरानले लगातार तेस्रो दिन पनि युद्धविराम कायम राखिरहेका बेला उनले वार्तामार्फत द्वन्द्व अन्त्य हुनसक्ने आशा व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)