देवानगञ्ज तनावको असर विराटनगरमा, बजारदेखि विद्यालयसम्म बन्द
nepalnews.com · Tue Jul 28 08:12:37 GMT 2026

विराटनगर। सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा उत्पन्न तनावको प्रभाव कोसी प्रदेशको राजधानी विराटनगरसम्म परेको छ।
त्रासका कारण मंगलबार बिहानैदेखि विराटनगरका मुख्य बजार क्षेत्र तथा अधिकांश विद्यालय बन्द भएका छन्। निजी विद्यालय सञ्चालकहरूले भने सोमबार नै मंगलबार बिदा दिने निर्णय गरेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)