विश्वभरका ४०० नेपाली युवा उद्यमीको सहभागितामा सिड्नीमा विश्व सम्मेलन सम्पन्न
setopati.com · Tue Jul 28 08:14:16 GMT 2026

विश्वभरका नेपाली युवा उद्यमीलाई एउटै मञ्चमा जोड्दै नवप्रवर्तन, स्टार्टअप, लगानी तथा विश्वव्यापी व्यावसायिक सहकार्यका विषयमा केन्द्रित नेपाली युवा उद्यमीहरूको विश्व सम्मेलन अस्ट्रेलियाको सिड्नीमा भव्य रूपमा सम्पन्न भएको छ।
जुलाई २४ र २५ मा सिड्नीस्थित सोफिटेल होटलमा आयोजित सम्मेलनमा २० भन्दा बढी देशबाट आएका करिब ४०० नेपाली युवा उद्यमी, व्यवसायी, लगानीकर्ता, प्रविधि विज्ञ तथा नीति निर्माता सहभागी भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)