भाडा उठाउनेदेखि तिर्नेसम्मको झन्झट अन्त्य गर्ने ‘भाडासेवा’ बजारमा
clickmandu.com · Tue Jul 28 08:12:53 GMT 2026

काठमाडौं । नेपालमा घर, फ्ल्याट, सटर, कार्यालय, अपार्टमेन्ट तथा व्यावसायिक भवनको व्यवस्थापन अझै पनि अधिकांश स्थानमा कागजी अभिलेख, डायरी वा एक्सेल फाइलमा सीमित छ ।
कतिपयले सामान्य एकाउन्टिङ सफट्वेयर प्रयोग गरेपनि त्यसले पूर्ण रुपमा डिजिटलाइज गर्न सकेको अवस्था छैन । यसले भाडा उठाउन ढिलाइ, हिसाब–किताबमा त्रुटि, सम्झौता व्यवस्थापनमा कठिनाइ तथा सम्पूर्ण सञ्चालन प्रक्रियालाई झन्झटिलो बनाउने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)