इरानमा सरकार विरोधी प्रदर्शनकारीलाई मृत्यु दण्ड
himalpress.com · Tue Jul 28 08:21:50 GMT 2026

इरानको अदालतले मंगलबार गत जनवरीमा सरकार विरोधी प्रदर्शनसँग सम्बन्धित अभियोगमा नियन्त्रणमा लिएका दुई जनालाई फाँसी दिएको छ।
अबोल्फजल सिपाही र अमिर-हुसेन सफारीलाई मंगलबार बिहानै मृत्युदण्ड दिइ सकिएको मिजान अनलाइन वेबसाइटले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)