विश्वकप लिग–२ : कमजोर ब्याटिङको मारमा नेपाल
barnanmedia.com · Tue Jul 28 08:13:38 GMT 2026
अन्तिम बलसम्म जितको नजिक पुगेको नेपाल कमजोर ब्याटिङकै कारण नामिबियासँग तीन रनले पराजित भएको छ ।
नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको तेस्रो खेलमा नेपालले ब्याटिङमा पुरानै लय समात्यो । जितका लगि दुई सय १२ रनको लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ६ विकेटको क्षतिमा दुई सय आठ रनमा समेटिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)