स्थानीय तहले कृषि हाटबजारलाई प्राथमिकता दिँदै, कृषि हाटबजार सञ्चालनमा आएसँगै उत्पादक र उपभोक्ता खुसी
halokhabar.com · Fri Sep 30 07:51:00 GMT 2022
×
काठमाडौँ, १४ असोज । पछिल्लो समय स्थानीय तहको अग्रसरतामा गाउँ घरमै कृषि हाट बजार खुल्न थालेका छन् । जसले गर्दा किसानको उत्पादनले बजार पाउन थालेको छ । गाउँघरबाटै आफ्ना उत्पादन बिक्री गर्न पाउँदा किसान पनि खुसी भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)