सुर्खेतमा जिप दुर्घटना : ५ जना गम्भीरसहित १२ घाइते
barnanmedia.com · Tue Jul 28 08:20:56 GMT 2026

सुर्खेत । सुर्खेतको लेकबेशी नगरपालिका–५ र ६ को सीमाना हलकन्डरा क्षेत्रमा यात्रुबाहक मुस्ताङ जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
मंगलबार बिहान दाङागाउँबाट दशरथपुरतर्फ आउँदै गरेको भे.१ ख ५४० नम्बरको मुस्ताङ जिप उकालो सडकमा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)