त्रिशुली थ्री-‘ए’ को सुरुङ भेटियो, उद्धार विज्ञ पठाइँदै
onlinekhabar.com · Sun Aug 30 09:46:51 GMT 2026

१४ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्री–‘ए’ आयोजनाको सुरुङमा फसेका कर्मचारीहरूको उद्धारका लागि परिचालित टोलीले सुरुङ फेला पारेको छ ।
तीन दिनदेखि निरन्तर उद्धारमा खटेको टोलीले ‘केबल एक्सेस टनेल’ फेला पारेको नेपाल विद्युत विद्युत् प्राधिकरणका कामु प्रबन्ध निर्देशक दीर्घायुकुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)