रवि लामिछानेले सांसदहरूलाई भने− काम नभई बाढी प्रभावित क्षेत्रमा नबस्नू
setopati.com · Sun Aug 30 09:52:03 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई बाढी प्रभावित क्षेत्रमा नबस्न आग्रह गरेका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा नेताहरूसँग ब्रिफिङ लिने क्रममा बाढी प्रभावित क्षेत्रमा पुगेका सांसदहरूलाई त्यस्तो क्षेत्रमा नबस्न भनेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)