रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
nepallive.com · Sun Aug 30 09:50:31 GMT 2026

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ। आज अपराह्न ४:३० बजे बैठक बस्नेछ।
सभापति रवि लामिछानेको निर्देशनमा बस्ने बैठक भर्चुअल हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)