खोज, उद्धार र राहत प्रभावकारी बनाउन सभापति लामिछानेको निर्देशन
himalpress.com · Sun Aug 30 09:51:59 GMT 2026

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ‘ब्रिफिङ’ लिएका छन्।
बाढी प्रभावितको उद्धार तथा राहतमा पार्टीका तर्फबाट भइरहेका गतिविधिबारे जानकारी लिएपछि सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)