पसलहरूमा आगजनीपछि सुनसरीको कोसी कटान क्षेत्रमा तनाव
baahrakhari.com · Tue Jul 28 08:39:25 GMT 2026

काठमाडौं । देवानगञ्जमा भएको घटनाको विरोधमा सुनसरी–मोरङका विभिन्न स्थानमा प्रदर्शन जारी छ ।
मंगलबार बिहानैदेखि पूर्वपश्चिम राजमार्गको लौकही–कोसी ब्यारेज खण्डकेन्द्रित भएका प्रदर्शनकारीले सडकमा टायर बाल्नुका साथै यातायात सञ्चालनमा अवरोध गरेका छन् । सप्तकोसी नदीले कटान गरेको क्षेत्रमा केहीबेरदेखि तनाव कायम रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)