मोरङमा डिजे बजाउन प्रतिबन्ध, उल्लंघन गरे कारबाही हुने
newsofnepal.com · Tue Jul 28 08:40:45 GMT 2026

काठमाडौँ।
सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा डिजे बजाउने विषयलाई लिएर भएको विवादपछि मोरङ जिल्लामा पनि डिजेको प्रयोगमा रोक लगाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)