विद्युत विकास र सिँचाइ विभागमा जिम्मेवारी हेरफेर, कहाँ को ?
clickmandu.com · Tue Jul 28 08:49:30 GMT 2026
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले केहि जिम्मेवारी हेरफेर गरेको छ ।
मंगलबारको मन्त्रिस्तरीय निर्णयअनुसार विद्युत विकास विभागका महानिर्देशकमा सागरराज गौतमलाई नियुक्त गरिएको छ । गौतम मन्त्रालयमा विकास सहायता तथा प्रादेशिक समन्वय महाशाखामा सहसचिव थिए । यस्तै, महानिर्देशक मनदेवी श्रेष्ठलाई भने मन्त्रालय तानिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)