एमबीएस प्रश्नपत्र लिक प्रकरणमा थप २ जना पक्राउ
nepalpress.com · Tue Jul 28 08:46:42 GMT 2026

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायतर्फको एमबीएस प्रथम सेमेस्टरको MGT 515: Organizational Behaviour विषयको प्रश्नपत्र लिक गरेकाे आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–४ निवासी २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल–१ घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका–२१ बस्ने ३१ वर्षीय अब्दुल सानी हाकिम रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)