अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
khabarhub.com · Tue Jul 28 08:56:45 GMT 2026

चितवन
– नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५ खहरे खोलामा आज बिहान साढे ८ बजे सुक्खा पहिरो खसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)