स्वास्थ्य सेवा बन्द नगर्न मन्त्रालयको निर्देशन
nagariknews.nagariknetwork.com · Tue Jul 28 08:33:04 GMT 2026

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई कुनै पनि अवस्थामा स्वास्थ्य सेवा बन्द नगर्न निर्देशन दिएको छ।
मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)