अमलेखगञ्ज डिपोमा डिजेलको आयात घट्यो
onlinekhabar.com · Tue Jul 28 08:53:26 GMT 2026

१२ साउन, बारा । नेपाल आयल निगमको मधेश प्रदेश प्रादेशिक डिपो अमलेखगञ्जमा डिजेलको आयातमा कमी आएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा अमलेखगञ्ज डिपोको डिजेल आयात अघिल्लो आर्थिक वर्षको तुलनामा ४ करोड ३४ लाख २२ हजार लिटरले घटेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)