सुनसरी घटनालाई धार्मिक रंग दिने राप्रपाको प्रयास, हिन्दू समुदायलाई निशाना बनाइएको लिङदेनको आरोप
kathmandupati.com · Tue Jul 28 09:00:37 GMT 2026

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनालाई धार्मिक र साम्प्रदायिक रंग दिने कोसिस गरेको छ ।
अध्यक्ष राजेन्द्र लिङदेनले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त घटना हिन्दू समुदाय लक्षित रहेको आरोप लगाए । सामाजिक सदभाव भड्किएका बेला त्यसलाई साम्य पार्न जिम्मेवार भूमिका खेल्नुपर्ने संसदभित्रको दलका अध्यक्षले एक समूहको पक्षमा उभिएर विज्ञप्ति आउनुलाई गम्भीर रुपमा हेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)