सभामुखलाई प्रतिपक्षीले भने : संसद्लाई मर्यादित बनाउने भूमिका सत्तापक्षकै धेरै हुन्छ
onlinekhabar.com · Tue Jul 28 08:59:50 GMT 2026

१२ साउन, काठमाडौं । नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी बनाउन सत्तापक्षकै भूमिका धेरै हुनेबारे सभामुख डीपी अर्यालको ध्यानाकर्षण गराइएको बताएका छन् । प्रतिनिधिसभामा दलहरूको भूमिका कसरी प्रभावकारीब नाउन सकिन्छ भन्नेबारे सभामुख डीपी अर्यालले डाकेको बैठकमा सहभागी भएर निस्किनेक्रममा दुलालले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले विपक्षी दलका सांसदले बोलेको विषयमा सत्तापक्षका सांसदहरूले तत्कालै सरकारको तर्फबाटै जवाफ दिएझैँ अभिव्यक्ति दिने परिपाटी अन्त्य गर्न सभामुखको ध्यानाकर्षण गराइएको पनि बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)