देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट
khabarhub.com · Tue Jul 28 09:14:02 GMT 2026

काठमाडौं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि जिल्लाका विभिन्न क्षेत्रमा तनाव चुलिएको छ। प्रदर्शनका क्रममा आगजनी, तोडफोड, लुटपाट र सडक अवरोधका घटना भएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)