कुटपिटपछि श्रीमतीलाई हत्याकाे प्रयास, श्रीमान प्रहरीको फन्दामा
hamrakura.com · Tue Jul 28 00:00:00 GMT 2026
सर्लाही। सर्लाहीको बागमती नगरपालिका-५ टेकानीस्थित ससुरालीमा श्रीमतीको हत्या प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
धनकौल गाउँपालिका-१ शेखौना निवासी २१ वर्षीय बसन्ता बैठा धोबीले सोमबार राति करिब ८ बजे आफ्नी १८ वर्षीया श्रीमती चिन्ता देवीलाई कुटपिट गरी साडीको पासो लगाएर झुन्ड्याई हत्या गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)