आईसीसी विश्वकप लीग-२: यूएईविरुद्ध रोमाञ्चक जितसँगै नेपाल विश्वकप क्वालिफायरमा
bbc.com · Thu Mar 16 14:49:47 GMT 2023
अत्यन्तै रोमाञ्चक खेलमा नेपालले डक वर्थ लुइस प्रणाली (डीएल) को आधारमा यूएईलाई ९ रनले पराजित गरेको छ।
४४ ओभरको खेलको समाप्तिपछि खराब प्रकाशका कारण खेल सञ्चालन गर्न नसक्ने भएपछि अम्पायरद्वयले खेल सकिएको घोषणा गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)