ज्योति मगरको व्यंग्य- ‘सामाजिक सञ्जालमा ‘चार प्रकारका बिरामी’ को चर्चा
kalakarmi.com · Tue Jul 28 09:21:25 GMT 2026

काठमाडौं– गायिका ज्योति मगरले सामाजिक सञ्जालमा गरेको एउटा व्यंग्यात्मक पोस्ट अहिले चर्चा र वहसको विषय बनेको छ । उनले सामाजिक सञ्जालमा देखिने प्रयोगकर्ताको व्यवहारलाई कटाक्ष गर्दै ‘चार प्रकारका बिरामी’ को रूपमा प्रस्तुत गरेकी छिन् ।
ज्योतिले आफ्नो पोस्टमा सामाजिक सञ्जालमा सक्रिय व्यक्तिहरूलाई चार समूहमा विभाजन गर्दै उनीहरूको प्रवृत्तिमाथि रमाइलो व्यंग्य गरेकी हुन् । पोस्टको अन्त्यमा उनले ‘ल भन्नुस त, तपाईँ कुन बिरामी पर्नु भयो ?’ भन्ने प्रश्न राख्दै प्रयोगकर्तालाई आफ्नै व्यवहारबारे सोच्न प्रेरित गरेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)