चिकित्सकका माग तत्काल सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह
lokaantar.com

नेपाली कांग्रेसका सभापति गगन थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका माग तत्काल सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न सरकारसँग आग्रह गरेका छन्।
वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटना अत्यन्त दुःखद र निन्दनीय भएको उल्लेख गर्दै उनले उपचारमा खटिएका स्वास्थ्यकर्मी आफ्नै कार्यस्थलमा असुरक्षित हुनु कुनै पनि सभ्य समाजका लागि स्वीकार्य नहुने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)