२६९६.६७ विन्दुमा ओर्लिएको नेप्सेमा झन्डै साढे चार अर्बको कारोबार
nepalnews.com · Tue Jul 28 09:43:59 GMT 2026

काठमाडौँ। साताको दोस्रो कारोबार दिन आज (मंगलबार) नेप्से एकल अंकले घटेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: ४.६४ अंकले घटेर बन्द भयो। अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि घटेको छ।
सोमबार नेप्से ३३.२८ अंकले घटेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.१७ प्रतिशतले घट्दै नेप्से २६९६.६७ विन्दुमा रोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)