लघुवित्त पीडितको बालुवाटारमा प्रदर्शन, तस्बिरहरू
ratopati.com · Tue Jul 28 09:40:36 GMT 2026

काठमाडौँ । बचत फिर्ताको माग गर्दै लघुवित्त पीडितले बालुवाटार नजिक पुगेर प्रदर्शन गरेका छन् ।
मंगलबार उनीहरूले माइतीघरदेखि बालुवाटारसम्म प्रदर्शन गरेका हुन् । उनीहरूलाई बालुवाटारको पिपलबोटमा प्रहरीले ब्यारिकेड राखेर रोकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)