स्वास्थ्यकर्मी आक्रमणमा पर्नु सभ्य समाजमा स्वीकार्य हुँदैन : गगन थापा
baahrakhari.com · Tue Jul 28 09:43:41 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कार्यस्थलमै स्वास्थ्यकर्मीमाथि आक्रमण हुनुु सभ्य समाजमा स्वीकार्य नहुने बताएका छन् । गत शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालमा एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै ड्युटीमा रहेका डा. प्रमोद राममाथि कुटपिट गरेका थिए ।
यसको विरोधमा मंगलबार उनीहरूले देशभर आकस्मिकबाहेकका सेवा बन्द गरेका छन् । साथै, अस्पतालका ६८ चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)