भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात
ratopati.com · Tue Jul 28 09:59:12 GMT 2026

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत/बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ छ । तीन–चार महिना दुःखजिलो गरेर भित्राएको मकैले उचित मूल्य पाउन सकिरहेको छैनन् ।
तर, नेपालका होटल तथा रेष्टुरेण्टमा भने छिमेकी मुलुक भारत तथा चीनबाट आयात गरिएको ‘स्वीट कर्न फ्रोर्जन’ को परिकार खान भने नेपाली ग्राहक मरिहत्ते गरेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)