हास्यप्रधान फिल्म 'फलानो ढिस्कानो' बन्ने, मुख्य भूमिकामा साइग्रेस पोखरेल
setopati.com · Tue Jul 28 09:58:00 GMT 2026

द्रव्य प्रोडक्सनको व्यानरमा हास्यप्रधान फिल्म 'फलानो ढिस्कानो' निर्माण हुने भएको छ। निर्माण पक्षले मंगलबार फिल्मका दुईवटा पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरेको हो।
सार्वजनिक पोस्टरहरूमा कथावाचकका रूपमा चर्चित कन्टेन्ट क्रियटर साइग्रेस पोखरेललाई देख्न सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)