भोटेकोशी बाढी : मधेशमा ३० जना सम्पर्कमा आए
gorkhapatraonline.com · Sun Aug 30 10:02:42 GMT 2026

रसुवागढी क्षेत्रमा गत बुधबार आएको बाढीपहिरोका कारण सम्पर्कविहीन भएका मधेश प्रदेशका १९२ जनामध्ये ३० जना सम्पर्कमा आएका छन् । बाँ रसुवागढी क्षेत्रमा गत बुधबार आएको बाढीपहिरोका कारण सम्पर्कविहीन भएका मधेश प्रदेशका १९२ जनामध्ये ३० जना सम्पर्कमा आएका छन् । बाँ की १६२ जना अझै सम्पर्कविहीन रहेको मधेश प्रदेश प्रहरीले जनाएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बिहान १० बजेसम्म प्राप्त विवरणमा मधेश प्रदेशका आठवटै जिल्लाका १९२ जना रसुवागढी क्षेत्रमा बाढीपहिरोपछि सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको थियो । तीमध्ये ३० जनासँग सम्पर्क स्थापित भए पनि १६२ जनाको अवस्था अझै यकिन हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)