भोटेकोशी बाढीबारे ओलीः एक्लै श्रेय लिन खोज्दा सरकार चुक्यो
nepallive.com · Sun Aug 30 10:00:13 GMT 2026

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भोटेकोशी–त्रिशूलीमा आएको बाढीपछिको उद्धारमा सरकार अदृश्य बनेको आरोप लगाएका छन् ।
महासचिव शंकर पोखरेलसहितको टोलीले नुवाकोट, रसुवालगायतका स्थानको स्थलगत अवलोकनपछि गरेको अध्ययन प्रतिवेदन ग्रहण गर्ने कार्यक्रममा ओलीले सरकारले एक्लै श्रेय लिन खोज्दा चुकिरहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)