महेन्द्र राजमार्ग र आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु
lokaantar.com

सुनसरीको देवानगन्ज घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु क्षेत्र विस्तार गरेको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले मंगलबार जारी गरेको आदेशअनुसार मंगलबार दिउँसो ३:३० बजेदेखि अर्को सूचना जारी नभएसम्म इटहरी–इनरुवा सडकखण्डअन्तर्गत महेन्द्र राजमार्गको पकलीदेखि कोशी ब्यारेजसम्म कर्फ्यु लागू गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)