आइफोनमा हातले लेखिएका नोटलाई डिजिटल टेक्स्टमा कसरी बदल्ने ?
ictsamachar.com

काठमाडौं । यदि तपाईं आइफोन प्रयोगकर्ता हुनुहुन्छ भने, हातले लेखिएका नोटलाई डिजिटल टेक्स्टमा बदल्न अब छुट्टै एप डाउनलोड गर्नुपर्ने आवश्यकता छैन । Apple Notes एपमा रहेको Live Text सुविधाको प्रयोग गरेर हातले लेखिएको सामाग्रीलाई सजिलै डिजिटल टेक्स्टमा रूपान्तरण गर्न सकिन्छ ।
यो सुविधाले कक्षा, बैठक वा अन्य स्थानमा कागजमा टिपोट गरिएका नोटहरू फेरि टाइप गर्नुपर्ने झन्झट हटाइदिन्छ । साथै, आइफोनमै रहेको स्क्यानर प्रयोग गरेर कागजातलाई PDF का रूपमा स्क्यान गर्न पनि सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)