अस्ट्रेलियामा गुन्जिँदै दीप श्रेष्ठ
baahrakhari.com · Tue Jul 28 10:23:26 GMT 2026

सिड्नी । चर्चित गायक दीप श्रेष्ठ आउँदो अगस्ट १ मा अस्ट्रेलियास्थित नेपालीको बाक्लो बस्ती रहेको ग्रानभिलको रातो घरमा गुन्जिने भएका छन् । ‘दीप श्रेष्ठ साँझ’मा उक्त दिन उनले आफ्ना एक दर्जनभन्दा बढी चर्चित गीत पस्कने आयोजक रातो घरका सञ्चालक गगन शर्माले बताए ।
गायक श्रेष्ठ यति बेला अस्ट्रेलिया भ्रमणमा छन् । सिड्नीका साथै अरू सहरहरूमा समेत उनको कार्यक्रम तय छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)