सुक्खा पहिरो जाँदा अवरुद्ध भएको मुग्लिन नारायणगढ सडक खुल्यो
annapurnapost.com · Tue Jul 28 10:25:46 GMT 2026

काठमाडौं : मुग्लिन नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ। आज दिउँसो मुग्लिन नारायणगढ सडक खण्डको खहरे खोला मुग्लिन नजिकै दिउँसो ३ बजेतिर पुनः सुक्खा पहिरो जाँदा अवरुद्ध बनेको सडक सञ्चालनमा आएको हो।
सडक डिभिजन भरतपुरले पहिरो हटाएर सडक सञ्चालनमा आएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)