भेरी अस्पतालमा आइसीयु सेवा अभाव
barnanmedia.com · Tue Jul 28 10:32:24 GMT 2026

भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई प्रर्याप्त सेवा दिन सकेको छैन ।
आइसीयु सेवा (सघन उपचार कक्ष) भनेको अस्पतालको विशेष कक्ष हो । जहाँ गम्भीर बिरामी, अचानक भएको दुर्घटनाका घाइते र जीवन खतारामा परेका मानिसलाई राखेर गरिने उपचार सेवा हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)