कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
himalpress.com · Tue Jul 28 10:49:32 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्न पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार (साउन १३ गते बिहान ८:३० बजे) बस्ने भएको छ।
नेता श्रेष्ठको ललितपुरको हेलिस अस्तालमा उपचारका क्रममा आज निधन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)