सनी देओल अभिनीत 'बटवारा १९४७'को ट्रेलर सार्वजनिक
setopati.com · Tue Jul 28 10:48:00 GMT 2026

भारतीय फिल्म 'बटवारा १९४७' को ट्रेलर सार्वजनिक भएको छ।
आमिर खान प्रोडक्सनको ब्यानरमा बनेको यो फिल्ममा सनी देओल मुख्य भूमिकामा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)